१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


नेकपाका कार्यकर्ताद्वारा वडा कार्यालयमा लुटपाट, जनप्रतिनिधिलाई राजीनामा दिन धम्की


0
Shares

गएराति चन्दका कार्यकर्ताले वडा नम्बर ३ को कार्यालयमा रहेका कम्प्युटर, फोटोकपी, प्रिन्टर र अन्य कागजपत्र लुटेर लगेका हुन् ।

उनीहरुले नवलपरासी र नवलपुरका स्थानीय तहका प्रमुखहरुलाई राजीनामा दिन उर्दीसमेत जारी गरेका छन् ।

गाउँपालिकाका सामान लिएर जाने समूहको खोजी कार्य भइरहेको पूर्वी नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले जानकारी दिए ।