 
	    ७.५ किलोमिटर लामो अन्तिम सुरुङको सोमबार सिन्धु ग्याल्थुम खन्डमा ब्रेक थ्रु भएको हो ।
योसँगै २६ किलोमिटर लामो सुरुङ खन्ने काम सम्पन्न भएको खानेपानीमन्त्री बीना मगरले बताइन् ।
अब ‘हेडवक्र्स’को मुख्य संरचना, ‘भेन्ट साफ्ट’ तथा सुरुङको ‘फाइनल फिनिसिङ’ बाँकी रहेपनि केही महिनाभित्रै ती काम पनि सम्पन्न हुने उनको भनाइ थियो ।
सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट काठमाडौंमा खानेपानी ल्याउने यस आयोजनाको २६ किलोमिटर सुरुङ तीन खन्डमा विभाजन गरिएको थियो ।
सन् २०१० को जुन महिनादेखि खन्न थालिएको सुरुङमध्ये यसअघि दुईओटा खन्डको ब्रेक थ्रु भइसकेको छ ।
मन्त्री मगरले आगामी दसैंअघि नै काठमाडौंमा मेलम्ची आइसक्ने दाबी पनि गरिन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्