
मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने अवार्डको १४औं संस्करणको मिति तथा स्थान घोषणा गरिएको हो ।
गत वर्षजस्तै योपटक वर्षपनि वर्षको उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट प्रशिक्षक, ‘टिम अफ दी इयर’लगायतका विभिन्न ८ विधामा अवार्ड प्रदान गरिनेछ ।
अवार्ड कार्यक्रमको प्रमुख प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिले योपटक १० लाख रुपैयाँ नगद र चारओटा मोटरसाइकल गरी २० लाख बराबरको प्रायोजन गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्