१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


कपिलवस्तुमा तरकारी जोनको उद्घाटन


0
Shares

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले सोमबार तरकारी जोनको उद्घाटन गरेका हुन् ।

मन्त्री खनालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत् ७ ओटै प्रदेशमा ७ ओटा ‘सुपर जोन’ बनाइने बताए ।

परम्परागतरुपमा तरकारीखेती गर्दै आएका किसानले कपिलवस्तुमा पहिलोपटक तरकारी जोन कार्यान्वयनमा आएपछि उत्पादनमा वृद्धि हुने विश्वास लिएका छन् ।