१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


९ वर्षीय बालकले लेखेको पुस्तक विमोचित


0
Shares

शुक्रबार राजधानीमा वृहस्पति विद्या सदनले गरेको कार्यक्रममा बालसाहित्यकार गोपाल पराजुलीले उक्त पुस्तक विमोचन गरे ।

सोही विद्यालयमा कक्षा–३ मा पढ्ने घिमिरेले दुई महिना लगाएर ३४ ओटा कुकुरकाबारेमा पुस्तक लेखेका जनाइएको छ ।

सानैदेखि कुकुरकाबारेमा चासो राख्ने नयनले इन्टरनेट र कुकुरसम्बन्धी पुस्तकको सहयोग लिएर उक्त पुस्तक लेखेको बताएका छन् ।