२७ असार २०८२, शुक्रबार | Sat Jul 12 2025


यस्ता छन काठमाडौंका पुराना जेल, कहिले होला भौतिक सुधार ? (भिडियो हेर्नुहोस)


0
Shares

काठमाडौं, चैत १३ । पंचायती शासनको बेला जेल र यातना भोगेका व्यक्ति नै प्रजातन्त्र स्थापनापछि सरकारमा पुगे ।

जेललाई यातना हैन सुधार गृह बनाउनु पर्ने अवधारणा पनि बन्यो । तर, झण्डै तीन दशक वित्नलाग्दा पनि जेलको व्यवस्थापन र भौतिक सुधारतर्फ खासै ध्यान पुग्न सकेको छैन ।

बर्तमान सरकारका गृहमन्त्री रामबहादुर थापाले अकास्मात जेलको निरीक्षण गरेर जीर्ण भौतिक अवस्थामा सुधार गर्ने बचन दिएपछि भने जेल ब्यवस्थापन र कैदी बन्दीहरु आशावादी बनेका छन् ।

केन्द्रीय कारागार, डिल्लीबजार सदरखोर लगायतका पुराना जेलहरुले अब नयाँ रुप पाउनेमा आशावादी रहन सकिन्छ ।

भिडियो