२४ असार २०८२, मंगलबार | Tue Jul 8 2025


चैतली मेलाको रौनक सुरु, यस्तो छ ऐतिहासिक महत्व (भिडियो)


0
Shares

सुदुरपश्चिमको प्रशिद्ध मेला बान्नीकी चैतली मेलाको रौनक सुरु भएको हो । यो मेलामा हजारौं श्रदालु तथा दर्शनार्थीहरुले बान्नीको कांकर र बान्नी मष्टाको दर्शन गर्ने गर्दछन् ।

चैतली मेला हेर्नकै लागि भनेर सुदुरपश्चिमका साथै भारतबाट समेत दर्शालु भक्तजनहरु आउने गर्दछन् । मेला चैत १६ गतेसम्म चल्नेछ ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्