
घाईते सबैलाई उद्धार गरी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटना पश्चात एक महिला भने बेपत्ता भएकी छिन् । उनको खोजी भइरहेको जनाइएको छ ।
बुटवलबाट १७ जना यात्रु बोकेर बुर्तिबाङतर्फ जाँदै गरेको लु१ख ७४३९ नम्बरको बस बिहान ५ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल गँगरे खोलामा खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्