
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कवि रमेश खकुरेललाई नगद २५ हजार रुपैयाँसहित सम्मानित गरियो ।
त्यसैगरी, साहित्यकार सुरेशराज शर्मा र पार्शमणि भट्टराईलाई पनि सम्मान गरिएको थियो ।
उनीहरुलाई पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिष्ठानका तर्फबाट सम्मानित गरेका हुन् ।
कार्यक्रममा कुलचन्द्र कोइरालाको जीवनी ‘स्मृति र दृष्टि’ तथा रजतजयन्ती स्मारिका विमोचन पनि गरियो ।
प्रतिक्रिया दिनुहोस्