५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा ४९ यात्रुको ज्यान गएको छ


0
Shares

युएस बांग्ला एयरको चालक दलका ४ सहित ७१ यात्रु लिएर ढाकाबाट काठमाडौँ उडेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा ४९ यात्रुको ज्यान गएको छ। यात्रुमध्ये पुरुष ३७, महिला २८ र २ जना बालबालिका रहेका थिए । तीमध्ये ३३ जना नेपाली, एक चिनियाँ र अन्य ३३ जना बंगलादेशी नागरिक रहेको छ।