
स्मार्ट आइडियाज् नामक कम्पनीले शनिबार राजधानीमा एक कार्यक्रम गरी यो एप्स निकै प्रभावकारी भएको जनाएको छ ।
यो डिक्सनेरी चलाउनका लागि इन्टरनेट आवश्यक नपर्ने तर एप्स डाउनलोड गर्न एन्ड्रोइड मोबाइल चाहिने कम्पनीका व्यवस्थापकीय निर्देशक सन्तोष देवकोटाले बताए ।
यो एप्स नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ । यसमा ३० हजार नेपाली तथा २२ हजार अंग्रेजी शब्दहरु समेटिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्