८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


‘सूचना–प्रविधिको विकाससँगै चुनौती बढ्यो’


0
Shares

तराई विकास तथा सञ्चार केन्द्र र नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार राजधानीमा गरेको छलफलमा उनीहरुले प्रविधिको विकास र प्रयोग कसरी बढाउने स्पस्ट भएरमात्रै नीति निर्माण गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सूचना–प्रविधिको प्रयोग प्रभावकारीरुपमा गर्ने/गराउनेतर्फ सबैको ध्यान जानुपर्ने बताए ।

यस्तै, नेकपा एमालेका नेता योगेश भट्राईले सूचना–प्रविधिको विकासलाई तल्लो तहसम्मै पुर्‍याउनुपर्नेमा जोड दिए ।