१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


‘नथिया’ सार्वजनिक


0
Shares

काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच वादी अभियानकर्मी उमा वादीले उपन्यासको विमोचन गरिन् ।

उपन्यास नथियामा वादी समुदायका महिलाले भोगेका समस्यालाई प्रस्तुत् गरिएको छ ।

कार्यक्रममा साहित्यकार नारायण वाग्लेले नथियामा लेखकले वादी समुदायको महिलाकोमात्र नभइ सबै नेपाली महिलाको समस्या समावेश गरेको उल्लेख गरे ।

स्थानीय लवजमै लेखिएका संवादहरु उपन्यासको आकर्षक पक्ष भएको उनको भनाइ छ ।

यस्तै, सूचना आयोगकी सूचना आयुक्त यशोदा तिम्सिनाले उपन्यास नथिया अहिलेसम्मकै उत्कृष्ट उपन्यास रहेको टिप्पणी गरिन् ।