३० असार २०८२, सोमबार | Tue Jul 15 2025


पेट्रोल, डिजेलको मूल्य बढ्यो


0
Shares

निगम सन्चालक समितिको बिहीबार साँझ सम्पन्न बैठकले पेट्रोलमा प्रतिलिटर रु एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुईका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, हवाई इन्धनको मूल्य रु पाँचले बढाइएको निगमले जनाएको छ । रासस