
राजधानीमा पत्रकार सम्मेलन गरी कम्पननीले क्यामोन आई नेपाली बजारमा भित्र्याएको कम्पनीले जनाएको हो ।
यसमा १३ मेगापिक्सेलको रियर र फ्रन्ट क्यामरा रहेको यो फोन चाँडै नै लोकप्रीय हुने ट्रान्ससन् नेपालका वरिष्ठ उपाध्यक्ष अरिजित तालापत्रले दाबी गरे ।
बजारमा क्यामोन कालो र नीलो रङ्गमा उपलब्ध रहेको छ । क्यामोनको बजार मूल्य १८ हजार ५ सय रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्