
खेतबारीमा अन्नबाली लगाउन जनशक्तिको अभाव भएसँगै लगाएको बालीसमेत बाँदर खाएर सखाप पारेपछि किसानहरु कफी खेतीतर्फ आकर्षि तभएका हुन् ।
फलेवासका १ सय १६ घर परिवारले अहिले कफी खेती गरेका छन् ।
प्रसस्त जमिन र उपयुक्त वातावरण भएकाले कफी खेतीतर्फ कृषकहरुको मोह बढेर गएको स्थानीय चन्द्रबहादुर थापाले बताए ।
कफी खेतीको विस्तार र प्रवद्र्धनका लागि कृषकहरुले भँगरा कफी सहकारी संस्थासमेत गठन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्