१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


संविधान संशोधन गर्न ओली र दाहाल तयार : यादव


0
Shares

मधेसको मुद्दा समेटेर संविधान संशोधन गर्न वाम गठबन्धन तयार रहेको उनको भनाइ छ ।

शुक्रबार सप्तरीको राजविराजमा प्रेस सेन्टर नेपाल, सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वाम गठबन्धन मधेस मुद्दामा गम्भीर रहेको पनि बताए ।

मधेसी दललेसमेत नयाँ सरकार गठनमा सहकार्य गर्नुपर्ने भन्दै उनले मधेसी दल र वाम गठबन्धनबीच सहकार्य भएर सरकार गठन गर्दा मधेस मुद्दा सम्बोधन गर्न सजिलो पर्ने बताए ।