
गत भदौ २७ गते बिहान ११.३० बजे घरबाटै बेपत्ता भएकी २८ वर्षीय थापाको आफन्त, साथीभाइकहाँ खोजीकार्य गरेपनि उनी अझै फेलापर्न नसकेको वडाध्यक्ष बोमबहादुर नामजालीले बताए ।
घरनजिकै कालीगन्डकी रहेकाले आफन्त, साथीभाइ सबैले नदीमा पसेको शंका गरेपनि उनी अहिलेसम्म फेलापर्न नसकेको उनले बताए ।
एक नाबालक छोरा, श्रीमान् र सासू–ससुरासँगै बस्दै आएकी ठाडा अहिलेसम्म फेलापर्न नसक्दा परिवार चिन्तित बनेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्