२७ असार २०८२, शुक्रबार | Sat Jul 12 2025


‘राजधानीकै विषयमा हिंसात्मक बाटो नरोज्नोस्’


0
Shares

उनले आफ्नो स्थानमा राजधानी हुनुपर्ने चाहना स्वाभाविक भएपनि आफ्नो अधिकारका लागि अरुको अधिकार हनन् गर्न नहुने बताए ।

शनिबार विराटगरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको आवासमा कुराकानी गर्दै सुब्बाले संविधानले प्रदेशको स्थायी राजधानी तोक्नसक्ने व्यवस्था रहेको भन्दै राजधानीकै विषयमा हिंसात्मक बाटो नरोज्न आग्रह गरे ।

उनले आइतबार (भोलि) प्रदेशको पहिलो सभामा प्रदेशसभाका ज्येष्ठ सदस्यलाई शपथग्रहण गराइने र त्यसपछि उनले अरु सदस्यलाई शपथ दिलाउने व्यवस्था मिलाइएको बताए ।

प्रदेशप्रमुख सुब्बा शनिबार अपराह्न कार्यभार सम्हाल्न विराटनगर आइपुगेका हुन् ।