
कम्पनीले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी मेडियाटेक ६७३७ डब्लु चिपसेट जडान भएको ‘एस इलाभेन’ सार्वजनिक गरेको हो ।
मोबाइलमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दुईओटा र ८ मेगापिक्सेलको रियर क्यामेरा रहेको कम्पनीले जनाएको छ ।
१६ हजार ५०० रुपैयाँ रहेको प्रतिसेटको अहिले अफर मूल्य भने १२ हजार ५०० रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्