Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन् : मन्त्री थापा


0
Shares

पोखरा प्रदर्शनी केन्द्रमा शुरु भएको सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोश्रो मोबाईल मेलाको उद्घाटन गर्दै उनले प्रदेशको राजधानी प्रदेशसभाको दुई तिहाई मत संख्याले मात्रै तोक्न सक्ने अधिकार संविधानमा रहेको स्पष्ट पारे ।

यस्तै प्रदेशसभाका सदस्य विन्दु कुमार थापाले भ्रष्टाचारलाई अन्त्य गरी अव सत्ता पक्ष र प्रतिपक्षी विकास र सम्वृद्धिको वाटोमा अग्रसर हुनु पर्नेमा जोड दिए ।