१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


धनकुटामा प्रदेशको राजधानी माग गर्दै हुँदै आएको आमहड्ताल फिर्ता


0
Shares

                                    आमहड्तालको फाइल तस्वीर

सरकारले अस्थायी राजधानी तोक्न आलटाल गरेको तथा जनजीवन कष्टर बन्दै गएपछि धनकुटावासीले आमहड्ताल फिर्ता लिएका हुन् । आमहड्ताल फिर्ता भएसँगै कोसी पहाडको जनजीवन सामान्य बन्दै गएको छ ।

यातायात, बजार तथा शैक्षिक संस्था सञ्चालनमा आएका छन् ।

यता, समितिले दबाबमूलक कार्यक्रमलाई भने निरन्तरता दिने जनाएको छ । सरकारले अस्थायी राजधानी धनकुटा नतोकेसम्म संघर्षका अन्य कार्यक्रम भने जारी रहने समितिका प्रवक्ता नगेन्द्र राईले जानकारी दिए ।