 
	    नयाँ प्रविधि एवं कम खर्चिलो जलविद्युत उत्पादन सम्बन्धी सामाग्री यस पटक प्रदर्शनीको आकर्षण रहेको जनाइएको छ । राजधानीको भृकुटीमण्डपमा भएको मेलामा कम खर्च तथा बढी प्रभावकारीताका टरबाईन, ट्रान्सफरमर, जेनेरेटरहरु राखिएको थियो । यी सामाग्रीबाट उत्पादन गरिएको विद्युत सस्तो हुने भएकाले यसमा अवलोकनकर्ताहरु आकर्षित भएको ईपानका अध्यक्ष शैलेन्द्र गुरागाईले जानकारी दिए ।
मेलाको उद्देश्य उत्पादकहरु बीच मूल्य न्यूनीकरण, ज्ञान एवं सीपमा प्रतिस्पर्धा गराउनु रहेको र मेला उद्देश्य बमोजिम सफल रहेको उनको भनाइ छ ।
प्रदर्शनीको करिब ४५ हजारले अवलोकन गरेको अध्यक्ष गुरागाईले बताए । प्रदर्शनीमा नेपालसहित भारत, चीन र युरोपका करिव १ सय स्टल राखिएका थिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्