१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


दुई ग्यास उद्योगको उत्पादनमा रोक


0
Shares

विभागले शुक्रबार गरेको अनुगमनकाक्रममा गुणस्तर चिह्न नलिएका र मापदन्ड पूरा नगरेका बनेपाका दुई उद्योगको उत्पादनमा रोक लगाएको हो ।

विभागले गरेको स्थलगत अनुगमनमा बनेपामा रहेका चण्डेश्वरी ग्यास उद्योग र सूर्य ग्यास उद्योगले मापदन्ड पूरा नगरेको पाइएसँगै उत्पादनमा रोक लगाएको जनाइएको छ ।

यस्तै, सगरमाथा ग्यास उद्योगले भने गुणस्तर चिह्नका लागि आवेदन दिएकाले थप सुधारका लागि निर्देशन दिइएको विभागले जनाएको छ ।