२१ असार २०८२, शनिबार | Sun Jul 6 2025


म राष्ट्रपति हुने हल्ला निराधार : खनाल


0
Shares

बिहीबार झापाको बिर्तामोडमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले ‘राष्ट्रपति बनाइदिनुपर्‍यो भनेर कसैलाई बिन्ती गर्दै जान्नँ’–भने ।

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि सैद्धान्तिक आधारमा छलफल भइरहेको भन्दै उनले नयाँ सरकार गठनको आन्तरिक तयारी तीव्र पारिएको बताए ।

वाम गठबन्धनले निर्वाचनमा बहुमत प्राप्त गर्दा पनि नेपाली कांग्रेसले सत्ता छोड्न आलटाल गरिरहेको उनले उल्लेख गरे ।

नेता खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले नैतिकताका आधारमा पदबाट राजीनामा दिएर उदारता देखाउन नसकेको आरोपसमेत लगाए ।