
यादव ९ हजार ६०५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विवेकानन्द झाले ७ हजार ३३३ मत प्राप्त गरे । नेकपा माओवादी केन्द्रका शशी यादवले ४ हजार ४७९ मत मात्र प्राप्त गरेको जिल्ला मुख्य निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्