१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


९९ वर्ष उमेरका राष्ट्रकवि घिमिरेले गरे मतदान


0
Shares

राष्ट्रकवि घिमिरेले आज बिहान १२ः१० बजे लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गरेका छन् ।

राष्ट्रकवि घिमिरेले ९९ वर्षको उमेरमा श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान गरेका हुन् । रासस