
काठमाडौंमा सन्चालनमा ल्याइएको ‘कर्लकेयर’बाट उपभोक्ताले सहज सेवा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
सर्भिस सेन्टरबाट ७२ घन्टाभित्र सबै सेवा उपलब्ध गराउने जनाइएको छ । सन् २००९ मा स्थापना भएको ‘कर्लकेयर’को ५० भन्दा बढि देशमा एक हजार ५०० भन्दा बढि सर्भिस सेन्टर रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्