
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा ‘कविता काव्य’ सम्मानबाट गीतकार किरण खरेललाई सम्मान गरिएको हो ।
यस्तै, ‘समालोचना सम्मान’ दयाराम श्रेष्ठ र ‘महिला प्रतिभा सम्मान’ गायिका नुपुर भट्चार्यलाई प्रदान गरियो ।
त्यस्तै, ‘बाल साहित्यस्रष्टा’ सम्मान बाल साहित्यकार कल्पना प्रधानलाई सम्मान गरियो भने ‘अनुसन्धान’ सम्मानबाट प्राध्यापक चेतोनाथ गौतमलाई सम्मान गरियो ।
प्रतिक्रिया दिनुहोस्