७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सामसुङका कर्मचारीद्धारा सूचना प्रविधिमा सहयोग


0
Shares

कम्पनीले सीएसआरअन्तर्गत नेपाली युवाहरुलाई सुचना प्रविधिको क्षेत्रमा सहयोग गरेको जनाएको हो ।

महिला उद्यमशीलतालाई सहयोग गर्ने उद्देश्यले कोरियाबाट आएको सामसुङको टोलीले ‘ग्राफिक डिजाइनिङ’ र ‘फोटोसप’सम्बन्धी विशेष तालिम दिएको जनाएको हो ।

उक्त समूहले सयजना विद्यार्थी र विभिन्न ७ ओटा विद्यालयका १० जना कम्प्यूटर शिक्षकहरुलाई प्रशिक्षण दिएको जनाएको छ । टोलीले सूचना प्रविधिका सामाग्री एवं अन्य आवश्यक टे«निङका सामाग्री पनि विद्यालयलाई प्रदान गरेको टोलीमा सहभागी सामसुङका कर्मचारीले जानकारी दिए ।