१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


‘युवाको अभियान रक्तदानमा योगदन’ कविता प्रतियोगितामा रिजाल प्रथम


0
Shares

शनिबार राजधानीमा आयोजित कार्यक्रममा देशभरका विद्यालयका विद्यार्थीहरुले ‘युवाको अभियान रक्तदानमा योगदन’ शिर्षकमा पठाएका कविताहरुबाट छनोट गरिएको थियो ।

ती मध्ये उत्कृष्ट १५ जना प्रतियोगीहरुले कविता बाचन गरेका थिए । कविता प्रतियोगितामा धनकुटा पाख्रीबासकी कुसुम रिजाल प्रथम, पोखराका विक्रम परियार द्धितीय र काठमाडौंका आशिष पन्त तृतीय भएका छन् ।

प्रतियोगिताका विजेताहरुलाई स्वास्थ्य राज्यमन्त्री रामसिंह यादवले पुरस्कार प्रदान गरेका थिए ।